ताजा समाचार
सञ्चालक समितिका सदस्य श्री ज्ञानन्द्रराज ओझाज्यूले….
March 11, 2026नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको तर्फबाट यस कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आउनुभएका यस कम्पनीलाई पुर्याउनु भएको योगदानको उच्च कदर धन्यवाद ज्ञापनका साथै विदाई गर्ने र अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको मिति 2082/10/26 को पत्रानुसार यस कम्पनीको सञ्चालक समितिमा सदस्यको रूपमा प्रतिनिधित्व गर्नुहुने उपमहालेखा नियन्त्रक श्री प्रमोद सिखडाज्यूलाई हार्दिक स्वागत गरियो।
सबै हेर्नुहोस्Bishal Bazar Company is trading infrastructure complex is one of the most favorite shopping complex of the Kathmandu . It was established in 2026 BS. Its current paid up capital is 49,140,000 and is listed in NEPSE . Its stock symbol “BBC”. This shopping complex is located at heart of Kathmandu i.e in New Road. …
सबै हेर्नुहोस्नयाँ सूचना
सबै सूचना हेर्नुहोस्
अध्यक्ष
हिक्मत बहादुर भण्डारी
प्रबन्ध सन्चालक