नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको तर्फबाट यस कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आउनुभएका
यस कम्पनीलाई पुर्याउनु भएको योगदानको उच्च कदर धन्यवाद ज्ञापनका साथै विदाई गर्ने र अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको मिति 2082/10/26 को पत्रानुसार यस कम्पनीको सञ्चालक समितिमा सदस्यको रूपमा प्रतिनिधित्व गर्नुहुने उपमहालेखा नियन्त्रक श्री प्रमोद सिखडाज्यूलाई हार्दिक स्वागत गरियो।